झापाको दमक–४ कृष्णमन्दिरमा रहेको नर्वदा होटल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएपछि बास बस्नका लागि टाढा जानु पर्ने बाध्यताको अन्त्य भएको छ । स्थानीय रुपक दाहालले ५ करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याएको होटलमा युवा व्यवसायी मनोज तिम्सिनाले व्यवस्थापनको जिम्मा लिएका छन् । बास बस्नका लागि मात्र होइन, खाजा, खाना, बैठक, सेमिनारका लागि पनि यो होटल उपयुक्त रहेको छ ।

gdpr-image
This website uses cookies to improve your experience. By using this website you agree to our Data Protection Policy.
Read more