- Client
- Hotel Narbada
- Date
- May 30, 2022
- Website
- View website
झापाको दमक नगरपालिका वडा नम्वर ४ स्थित तारावारीमा सुविधा समपन्न नर्वदा होटल संचालनमा आएको छ । होटलमा सुपथ मुल्यका एसीसहितको सुविधा सम्पन्न डिलक्स रुमको व्यवस्था रहेको छ । शान्त तथा पारिवारिक वातावरणमा स्वास्थ्यवद्र्धक खाना, भेज तथा ननभेज खाजा, मिटिङ तथा सेमिनार हलको व्यवस्था छ ।

