विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७७ को शुभकामना

Microsoft Teams in Classroom Nepal
Microsoft 365 A1 for Education in Nepal | Implementation Plan & Benefits
October 23, 2020
बडादशै २०७७ को उपलक्ष्यमा वेबसाईट प्लानमा विशेष छुट
October 24, 2020

विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७७ को शुभकामना

विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७७ को उपलक्ष्यमा तपाई तथा तपाईंको परिवारको सुस्वास्थ्य, दिर्घायु, खुशी तथा उत्तरोत्तर प्रगतिको काममा व्यक्त गर्दछौं । कोरोना कहरको यस घडिमा यसपालि घरमै बसि प्रविधिमैत्री दशै मनाउनहुन पनि सादर अनुरोध गर्दछौं ।

आउँदा बर्षहरुमा पनि हजुरबुवा-हजुरआमा तथा अन्य मान्यजनहरुको हातको टिका लगाउन छ भने यो वर्ष चाहिँ वहाँहरुको स्वास्थ्यको ख्याल राख्नुहोस । घरमै बसेर कलबाट आशिर्वाद लिनुहोस ।

― इलियन्सो टेक्नोलोजिज परिवार

illionSo
illionSo
illionSo is a tech-startup from Nepal established in 2019 and has earned a reputation as the trusted service provider for small and medium-sized enterprises across Nepal. Leveraging our software, eCommerce web design, and development specialization, we’re delivering our service to over 25 clients which include but not limited to multi-nationals, e-commerce, travel agencies, and educational institutions, etc.
CONTACT US